९ मंसिर २०८१, आइतबार

Tag: गोप्य कुरा

तपाईको गोप्य कुरा यस्ता ५ प्रकारका व्यक्तिलाई कहिल्यै नबताउँनुहोस्

महाभारत जीवन प्रबर्धनका थुप्रै सुत्रको स्रोत रहेको मानिन्छ । जीवन प्रवर्धनका यी सुत्रहरु आज पनि उत्तिकै उपयोगी छन् । महाभारतको तीर्थयात्रा पर्वमा यी ६ प्रकारका व्यक्तिसँग कहिल्यै आफ्नो गोप्य कुरा बताउँन नहुने बताएको छ । जसले हामीलाई संकटमा पार्न सक्छ