१८ मंसिर २०८१, मंगलबार

Tag: गोपाल भण्डारी

के हो हाइड्रोजन बम (Hydrogen Bomb)?

परिचय हाइड्रोजन बम मानव जातिले अहिलेसम्म निर्माण गरेको सबैभन्दा शक्तिशाली अत्याधुनिक हतियार हो । हाइड्रोजन बमलाई थर्मोन्युक्लियर बम वा एच–बम पनि भनिन्छ । यो आणविक बमभन्दा धेरै गुणा शक्तिशाली हतियार हो । आणविक बम परमाणुको विखण्डनबाट बनेको हुन्छ भने हाइड्रोजन बम