१३ आश्विन २०८१, आइतबार

Tag: गोदावरी सडक

गोदावरी सडक निर्माण सम्पन्न नहुँदा हैरान स्थानीयवासी

काठमाडौँ, २८ फागुन । ठैबका सुमन महर्जन घरबाट सातदोबाटसम्म आइपुग्दा पटक–पटक मोटरसाइकलबाट लड्नुभएको छ । साँघुरो सडकमा जतासुकै खाल्डाका कारण सवारीसाधन चलाउन कठिन भएको उहाँको अनुभव छ । उहाँजस्तै धेरै सवारीचालक दुर्घटनामा पर्ने गरेका उहाँले देख्दै आउनुभएको छ । झण्डै