प्रचण्ड, बाबुराम, देउवा र गगन थापामाथि छानविन गर्न भन्दै बास्कोटाले दिए यस्तो चेतावनी !
१४ जेठ, काठमाडौं । नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई र गगन थापामाथि छानविन गर्नुपर्ने बताएका छन् । एक अनलाइनसंग कुरा गर्दै बास्कोटाले आफूमाथि लगाएको ७० करोडको आरोप झुटो हो भन्दै