प्रचण्डलाई बाँस्कोटाको चेतावनी: सुन्यतामा शक्ती आर्जनको सपना नदेख !
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपुर्ण तर अन्तिम खुट्किल्लोमा प्रचण्ड रहेको बताएका छन् । नेता बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्, “संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी