काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस सल्लाहकारमा गेजा शर्मा वाग्लेलाई नियुक्त गर्ने तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रेस सल्लाहकारमा वाग्लेलाई नियुक्त गर्ने तयारी गरेका छन् । सरकार बनेको ६ महिना हुँदा सचिवालयमा तीन जनालाई मात्र नियुक्त