काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दुई सातादेखि अवरुद्ध गर्दै आएको संसद बैठक आजदेखि सञ्चालन हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले सदन खुलाउन सहमत भएको हो । सुन