८ आश्विन २०८१, मंगलबार

Tag: गुनासो पेटिका

प्रयोगविहीन सरकारी कार्यालयका ‘गुनासो पेटिका’

बाँके, २४ साउन । सरकारले व्यवस्था गरेको ‘गुनासो पेटिका’ प्रयोगविहीन भएका छन् । प्रायजसो सबै सरकारी कार्यालयमा सुझाव, गुनासो, वा उजुरीका लागि राखिँदै आएका पेटिका प्रयोगविहीन जस्तै भएका हुन् । केही वर्ष पहिलेसम्म सुझाव तथा गुनासो पेटिकामा गुनासो भरिएका पत्र