४ फाल्गुन २०८२, सोमबार

Tag: गुण्डा नाइके

गुण्डा नाइके सानुभाइ फेरि पक्राउ

काठमाडौं । गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुरूङलाई प्रहरीले टोखास्थित घरबाट पक्राउ गरेको प्रहरीले बताएको छ । गुण्डागर्दीमा संलग्न सानुभाइले कसैलाई धम्की दिएको आरोपमा पक्राउ परेका हुन् । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर ३३ वर्षीय