६ आश्विन २०८१, आइतबार

Tag: गाउँसभा

तोकिएको मितिमा पाँच स्थानीय तहले गाउँसभा गर्न सकेनन्

खोटाङ, १३ असार । जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर्कुलर गरे पनि