१२ आश्विन २०८१, शनिबार

Tag: गाँजासहित वडाध्यक्ष

बागलुङमा गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

गलकोट, १२ असार । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ पर्नुभएको छ । उहाँलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र