४ फाल्गुन २०८२, सोमबार

Tag: गलकोट

गलकोटमा व्यावसायिक कागती खेती

गलकोट, २२ माघ । बागलुङ जिल्लाको गलकोटका एक युवाले व्यावसायिक कागती खेती शुरु गर्नुभएको छ । गलकोट नगरपालिका–११ रिघाका २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु गर्नुभएको हो । गाउँमा बाँझो रहेको जमीन खरिद गरेर गत साउनमा एक