१२ आश्विन २०८१, शनिबार

Tag: गरे पदवहाली

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गरे पदवहाली

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि कार्कीले आजै सर्वाेच्च अदालत पुगेर पदवहाली गरेका हुन् । पदबाहालीपछि कुरा गर्दै उनले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदन कार्यान्वयन