७ मंसिर २०८१, शुक्रबार

Tag: गरिबीको अन्त्य

नेपालको स्पष्टोक्ति : देशमा व्याप्त भ्रष्टाचार तथा गरिबीको अन्त्य गर्न नयाँ पार्टी खोलिएको हो

बागमती । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताएका छन् । एकीकृत समाजवादी पार्टीको शपथग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको आज हेटौँडामा सम्बोधन गर्दै