५ फाल्गुन २०८२, मंगलबार

Tag: गम्भीर मतभेद

एमसीसी सम्झौता बारेको गम्भीर मतभेद चाडै टुङ्गो लगाउछौँ : श्रेष्ठ

काठमाडौं । नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी भित्र रहेको एमसीसी सम्झौता बारेको गम्भीर मतभेदका सम्बन्धमा पार्टीमा तलैसम्म ब्यापक बहश चलाएर टुङ्गो लगाउने निर्णय गरेको बताएका छन्। नेता श्रेष्ठले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै