८ आश्विन २०८१, मंगलबार

Tag: गम्भीर दुर्घटना

प्राविधिकको सल्लाहबिना निर्माण गर्दा गम्भीर दुर्घटना

फिदिम, ७ साउन । मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष किराँत राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखिएको थियो । ठुल्ठूला बरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बीचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो । मेची राजमार्गमा यात्रा गर्नेहरु