७ मंसिर २०८१, शुक्रबार

Tag: गण्डकी सरकार

गण्डकी सरकारमा नौ मन्त्रालय बनाउने सहमति

गण्डकी । सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेका हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ । नयाँ सत्ता समीकरण अनुसार एमाले