५ फाल्गुन २०८२, मंगलबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा कोरोना संक्रमणवाट एकैदिन १५ जनाको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १५ जनाको मृत्यु भएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा