गण्डकी प्रदेशमा बिहानै २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४७
३ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना