१२ आश्विन २०८१, शनिबार

Tag: गण्डकी प्रदेश

गण्डकीमा ५८ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा हिजो ५८ जना कोरोना भाइरस (कोभिड-१९) थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ४६ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका–३ का ८३ वर्षीय पुरुष र पोखराकै वडा नं १७ का