६ मंसिर २०८१, बिहीबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा डेंगु संक्रमणबाट ७ जनाको मृत्यु

गण्डकी । डेंगु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो । त्यसयता साउन २२