१२ आश्विन २०८१, शनिबार

Tag: गणेश मन्दिर

भरतपुर आँखा अस्पतालमा गणेश मन्दिर

चितवन । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा गणेशको मन्दिर स्थापना गरिएको छ । नारायणगढ निवासी किरणलाल प्रधानका दाजुभाइ तथा दिदीबहिनीको परिवारले बुवा ८० वर्षीय भीमलाल र आमा ७३ वर्षीया राममती इच्छानुसार अस्पतालमा मन्दिर निर्माण गरिदिएको हो ।