८ चैत्र २०८२, आइतबार

Tag: गणेशप्रसाद तिम्सिना

संविधानले एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने

३ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सदियौँदेखि पछि परेका समुदायलाई राज्यको मूल प्रवाहीकरण गर्न वर्तमान संविधानले दिशानिर्देश गरेको बताउनुभएको छ । संविधान दिवस¬–२०७५ अवसरमा आज एक शुभकामना दिँदै उहाँले समाजवाद उन्मुख राष्ट्र निमार्ण गर्ने लक्ष्य लिएको संविधानले नागरिकका