काठमाडौं । सुनसरीका दुई पालिकाले गरिब, विपन्न तथा भुमिहिन नागरिकलाई सुविधा सम्पन्न २ हजार घरहरु (एकीकृत वस्ती) निर्माण गर्न बुद्धिष्ट चूची फाउण्डेसनसँग समझदारी कायम गरेका छन् । सुनसरीको गढी तथा बर्जु गाउँपालिकामा अस्पताल, स्कुल, खानेपानी, ढलसहितको एकीकृत बस्ती निर्माण गर्न