२० चैत्र २०८२, शुक्रबार

Tag: खोलाले बगाएर

खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा वेपत्ता

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छभने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन् । इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ