४ आश्विन २०८१, शुक्रबार

Tag: खुवाको ‘हब’ बन्दै

खुवाको ‘हब’ बन्दै हेटौँडाको चुच्चेखोला

मनहरी । हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन् । उमेरले लगभग ८० वर्ष टेकिसकेपनि तिमल्सिनाको खुवा घोट्ने जोश जाँगर