१ मंसिर २०८१, शनिबार

Tag: क्षेत्रीय अस्पताल पोखरा

गण्डकी अस्पतालमा आकष्मिक बाहेकका अन्य सेवा बन्द

चिप्लेढुङ्गा, ११ असार । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिक बाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द