९ मंसिर २०८१, आइतबार

Tag: क्लेबसेला ब्याक्टेरिया

प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका

२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले