काठमाडौँ । क्रिश्चिचयन धर्मको प्रचार गरेको आरोपमा एकजना अमेरिकन नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले आज मंगलबार एक अमेरिकी नागरिकलाई ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो । भिजिट भिसामा नेपालमा बसेर धर्म प्रचारमा संलग्न डेनियल एस कोर्नीलाई पक्राउ गरेको हो