काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ । कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई समितिले क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएका हुन् । लेखक संयोजक रहेको ७ सदस्यीय समितिले करीब