१० फाल्गुन २०८२, आइतबार

Tag: क्यालेडोनिया

जनमत सङ्ग्रह परिणाम : न्यू क्यालेडोनिया फ्रान्सकै भाग रहने पक्षमा

१९ कात्तिक, पेरिस, फ्रान्स । न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ । मुख्य भूभागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा