१३ चैत्र २०८२, शुक्रबार

Tag: क्याबिनेट बैठक

सधैँ अपराह्नमा बस्ने क्याबिनेट बैठक आज किन १० बजे ?

काठमाडौं, असोज १५ । क्याबिनेट बैठक आज विहीबार भने अहिले विहानै १० बजेका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आइतबारको जस्तै हिजो राति मन्त्रीहरुलाई मन्त्रिपरिषद्को सचिवालयले आजको बैठकबारे खबर गरेको थियो । तर, बैठकका एजेण्डा