धादिङमा व्यावसायिक रुपमा क्यानोनिङ शुरु
२१ जेठ, धादिङ । दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिकरुपमा छाँगाबरोहण (क्यानोनिङ) शुरु भएको छ । नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका