कौडा खेल्ने नौ जना पक्राउ
२९ मङ्सिर, कावासोती । कौडा खेलिरहेको अवस्थामा प्रहरीले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–४ मदनपुरबाट नौ जनालाई गए राति पक्राउ गरेको छ । उनीहरुलाई हरि महतोले सञ्चालन गरेको माछा पोखरीको माछाको दान राख्ने छाप्रोमा कौडा खेलिरहेको अवस्थामा रु एक लाख ३३ हजार