१८ चैत,काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना भाइरस संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ । आज मंगलबार अदालतले आदेश जारी गर्दै कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै यस्ता उपचार गर्ने