मस्को, १३ कात्तिक । रुसमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना