११ असार २०८२, बुधबार

Tag: कोरोना संक्रमित

नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार नाघ्यो, आज थपिए नयाँ ३३०९ संक्रमित

काठमाडौँ, कार्तिक १९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३३०९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८२९२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१४४ पीसीआर परीक्षण