आज पनि बढ्यो कोरोना संक्रमण, एकैदिन २०६ जनामा पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०८२ जनामा पिसिआर परिक्षण गर्दा १७७ जना र १०९३ जनामा एन्टीजेन परिक्षण गर्दा २९ जना गरी जम्मा ३१७५* नमुनाको परीक्षण गर्दा २०६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी