१ फाल्गुन २०८२, शुक्रबार

Tag: कोरोना संक्रमण

कोरोना संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु

चितवन । चितवन जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत