१९ असार २०८१, बुधबार

Tag: कोरोना संक्रमण

आज ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट