काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमण हवात्तै बढेको छ । देशभर पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो देशभर ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । १२ हजार