२९ जेष्ठ २०८२, बिहीबार

Tag: कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा तीनजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा बितेको २४ घण्टामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक स्वास्थ्य आपत्‌कालीन कार्य सञ्चालन केन्द्रले बुधबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार, सीमा नाकामा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि