भारतबाट आज १० लाख डोज कोरोना खोप नेपाल आउँदै, कसलाई कहिलेदेखि लगाइन्छ त ?
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १:३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको