९ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना भाइरस

शहरी क्षेत्रमा विद्यालय एक महिना बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले कोरोना