नयाँ दिल्ली । भारतमा बुधबार एकैदिनमा कोभिड–१९ को संक्रमित संख्या ३ लाख १४ हजार ८३५ जना थपिएपछि कुल संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ । सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु