काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २५६२ जनामा पिसिआर परिक्षण गर्दा ३४० जना र १४१९ जनामा एन्टीजेन परिक्षण गर्दा ५१ जना गरी जम्मा ३९८१* नमुनाको परीक्षण गर्दा ३९१* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी