९ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना भाइरस

सगरमाथा आधार शिविरबाट फर्केका थप ४ जना गरी अहिलेसम्म २० जनामा संक्रमण पुष्टि

सोलुखुम्बु । सगरमाथा आधार शिविरबाट फर्किएका थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा तिनमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिइन्