५ आश्विन २०८१, शनिबार

Tag: कोरोना भाइरस

बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौँ, वैशाख १६ । बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन् । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार उनीहरु चार वटा कम्पनीमा कार्यरत थिए । दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा अलग अलग