१२ असार २०८१, बुधबार

Tag: कोरोना भाइरस

प्रदेश नं २ मा कोरोना संक्रमितको सङ्ख्या १७८ पुग्यो

जनकपुरधाम, ११ जेठ । प्रदेश नं २ मा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या १७८ पुगेको छ । यस प्रदेशमा छ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोरोना सम्बन्धी तथ्याङ्कलाई उद्धृत गर्दै सामाजिक विकास मन्त्रालयका सचिव