१० असार २०८१, सोमबार

Tag: कोरोना भाइरस

अर्घाखाँचीमा बिहानै थपिए ३ जना कोरोना संक्रमित

अर्घाखाँची, असार ३ । अर्घाखाँची जिल्लामा आज बिहानै ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेहरुमा अर्घाखाँची भुमिकास्थान वस्ने वर्ष २७ वर्षीय र